नेपाल सरकारको निर्णयहरु
- हृदय राेग मृगौला फेल भएका स्पाइनल इन्जुरीभएका व्यक्तिलाई मासिक रु ५००० भत्ता दिने निर्णय : २०७४ पौस १३
- रुकुम र नावलपरासी टुक्रयाइ ७७ जिल्ला कायम : २०७४ भाद्र ५
- पर्सा वन्यजन्तु आरक्षलाई राष्ट्रि निकुञ्जमा स्तरउन्ती : २०७४ जे७
- चिनको OBOR (ओबर) मा नेपालले हस्ताक्षर : २०७४ वैशाख २९
- स्वास्थ्य विमा कार्यक्रमको सुरुवात : २०७४ वैशाख ११ (कैलाली जिल्लाबाट)
- नेपाली सेनालाई काठमाडौ-निजगढ फास्ट ट्रायाक निर्माणा जिम्मा : २०७४ वैशाख २१
- मुटु तथा बाध रोगको उपचार निशुल्क : २०७३ फागुन १
- शुक्लाफाटा अरक्षलाई राष्ट्रिय निकुञ्ज घोषाणा : २०७३ पुष ७
प्रतिक्रियाहरु