Notices
विज्ञापन हेर्न यहाँ क्लिक गर्नुहोस् । पाठ्यक्रम हेर्न तलका लिङ्कमा क्लिक गर्नुहोस् । लेखापाल तह -४ व्यवसाय सहायक -तह ५ २०७५ मा सम्पन्न असई परिक्षामा उत्तिर्ण भएको विधार्थीहरुको विदाई कार्यक्रम
कक्षा समय बिहान ६ :०० बजे बेलुका ५ :०० बजे
कक्षा समय विहान ६ : ३० बजे थप जानकारीको लागि सम्पर्क ०५१५३०७७८, ५२४७७३
हृदय राेग मृगौला फेल भएका स्पाइनल इन्जुरीभएका व्यक्तिलाई मासिक रु ५००० भत्ता दिने निर्णय : २०७४ पौस १३ रुकुम र नावलपरासी टुक्रयाइ ७७ जिल्ला कायम : २०७४ भाद्र ५ पर्सा वन्यजन्तु आरक्षलाई राष्ट्रि निकुञ्जमा स्तरउन्ती : २०७४ जे७ चिनको OBOR (ओबर) मा नेपालले हस्ताक्षर : २०७४ वैशाख २९ […]
लोक सेवा आयोगको वार्षीक कार्यतालिका क्र.स. पद विज्ञापन सूचना प्रथम चरण द्धितिय चरण सिफारीस प्रथम चरण परिक्षा प्रथम चरण नतिजा द्धितिय चरण परिक्षा द्धितिय चरण नतिजा १. शाखा अधिकृत मसिंर महिनाको अन्तिम बुधबार माघ फागुन चैत्र जेठ साउन/भदौ २. नायव सुब्बा पुष महिनाको अन्तिम बुधबार फागुन चैत्र बैशाख्र साउन/भदौ भदौ /असोज ३. खरिदार फागुन महिनाको […]
विभिन्न अन्यौलको माझ लोक सेवा आयोगले आफ्नो वार्षीक कार्य तालिका आज मिति २०७४ असार ३० गते शुक्रबार सर्वाजानीक गरेको छ । यसबाट निजामती सेवामा प्रवेश गर्नको लागि तयारी गरिरहेका विधार्थीहरुलाई निर्धक्क भई तयारी गर्ने माहोल लोक सेवाले गर्दै आफ्नो विस्वशनियता कायमै राखेको छ । (वार्षीक क्यालेण्डर हेर्न याहाँ क्लिक गर्नुहोस )