• Home
    • About Us
    • Contact
  • Our Courses
    • निजामती सेवा
    • प्रहरी सेवा
    • बैङ्किग सेवा
    • शिक्षक सेवा
    • संस्थान
  • Notices
    • Aria Notices
    • Loksewa Notices
      • Exam Centers
      • Written Results
      • Yearly Schedule
  • Gallery
    • Photo Gallery
      • Classes
      • Exams
      • Events
    • Videos
  • GK
    • Current Affairs
    • अन्तराष्ट्रिय सम्बन्ध
    • खेलकुद
    • धर्म, स‌ंस्कृती, रिती रिवाज, भाषा, साहित्य, कला, मानोरञ्जन
    • नेपालकाे भूगाोल
    • नेपालको अार्थिक अवस्था
    • नेपालको इतिहास
    • पुरस्कारहरु
    • विश्व इतिहास
    • विश्व भूगोल
  • Downloads
    • Rules/Regulations
    • Syllabus
      • निजामती सेवा
      • वैक तथा वित्तिय संस्था
    • Others
  • Achievements
    • 2078
    • 2077
    • 2076
    • 2075
    • 2074
    • 2073
    • 2072
    • 2071
  • Results
    • Weekly Test Results
+977 51 530778 | 524773
info@aria.edu.np
जिल्ला हुलाक कार्यालय, बिरगंज, पर्सा, नेपाल
Login
ARIA EDUCATION - Birgunj, Parsa, NepalARIA EDUCATION - Birgunj, Parsa, Nepal
  • Home
    • About Us
    • Contact
  • Our Courses
    • निजामती सेवा
    • प्रहरी सेवा
    • बैङ्किग सेवा
    • शिक्षक सेवा
    • संस्थान
  • Notices
    • Aria Notices
    • Loksewa Notices
      • Exam Centers
      • Written Results
      • Yearly Schedule
  • Gallery
    • Photo Gallery
      • Classes
      • Exams
      • Events
    • Videos
  • GK
    • Current Affairs
    • अन्तराष्ट्रिय सम्बन्ध
    • खेलकुद
    • धर्म, स‌ंस्कृती, रिती रिवाज, भाषा, साहित्य, कला, मानोरञ्जन
    • नेपालकाे भूगाोल
    • नेपालको अार्थिक अवस्था
    • नेपालको इतिहास
    • पुरस्कारहरु
    • विश्व इतिहास
    • विश्व भूगोल
  • Downloads
    • Rules/Regulations
    • Syllabus
      • निजामती सेवा
      • वैक तथा वित्तिय संस्था
    • Others
  • Achievements
    • 2078
    • 2077
    • 2076
    • 2075
    • 2074
    • 2073
    • 2072
    • 2071
  • Results
    • Weekly Test Results

Current Affairs

  • Home
  • Blog
  • Current Affairs
  • पूर्वाधार विकास बै‌कको उद्घाटन

पूर्वाधार विकास बै‌कको उद्घाटन

  • Categories Current Affairs
  • Date २३ फाल्गुन २०७५, बिहीबार ०९:४९

अर्थमन्त्री युवराज खतिवडाले बैंकको उद्घाटन गरे । ठूला पूर्वाधार निर्माणमा लगानी केन्द्रित गर्ने गरी विशिष्ट बैंकका रूपमा स्थापना भएको यो नेपालको पहिलो बैंक हो । यो बैंकले राष्ट्र बैंकबाट ‘क’ वर्गको पूर्वाधार विकास बैंकको अनुमति प्राप्त गरेको छ ।

यो बैंकले राष्ट्रियस्तरको पूर्वाधार विकास बैंकका रूपमा ०७५ माघ २८ मा राष्ट्र बैंकबाट अनुमति पाएको हो । सरकारको १० प्रतिशत लगानी रहेको यो बैंकमा पब्लिक लिमिटेड कम्पनी (वाणिज्य बैंक, बिमा कम्पनी) को करिब ४० प्रतिशत लगानी छ । निजी लगानीकर्ताको १० प्रतिशत र बाँकी ४० प्रतिशत सेयर सर्वसाधारणलाई छुट्याइएको छ । सर्वसाधारणलाई छुट्याइएको सेयर बैंकले पछि जारी गर्नेछ । ४० अर्ब रुपैयाँ अधिकृत पुँजी रहेको यो बैंकको जारी पुँजी २० अर्ब रुपैयाँ र चुक्ता पुँजी १२ अर्ब रुपैयाँ छ ।

राष्ट्र बैंकले ‘पूर्वाधार विकास बैंकसम्बन्धी नीतिगत व्यवस्था २०७४’ मार्फत यो बैंकलाई सञ्चालन अनुमति दिएको हो । पूर्वाधार विकास बैंकको न्यूनतम चुक्ता पुँजी २० अर्ब रुपैयाँ हुनु पर्ने व्यवस्था कानुनमा छ । स्थानीय लगानी मात्रै रहेर यस्तो बैंक स्थापना भएमा संस्थापक समूहले न्यूनतम ५१ प्रतिशतदेखि ७० प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था छ । यस्तो अवस्था उक्त कम्पनीले सर्वसाधारणलाई न्यूनतम ३० प्रतिशत र आफ्ना कर्मचारीलाई न्यूनतम ०.२ प्रतिशतसम्म सेयर छुट्याउनुपर्ने व्यवस्था छ ।

विदेशी साझेदरका रूपमा विदेशी बैंक वा विक्तीय संस्थाको संयुत्त लगानीमा समेत यस्तो बैंक स्थापना हुन सक्नेछ । यसरी स्थापना हुने बैंकमा विदेशी लगानीकर्ताले न्यूनतम २० प्रतिशतदेखि अधिकतम ८५ प्रतिशतसम्म सेयर लगानी गर्न सक्छन् । ८५ प्रतिशतसम्म सेयर वैदेशिक लगानी हुने यस्तो बैंकले सर्वसाधारणलाई न्यूनतम १५ प्रतिशत सेयर छुट्याउनुपर्ने व्यवस्था छ । ५० प्रतिशतसम्म मात्र वैदेशिक लगानी रहेको पूर्वाधार विकास बैंकले सर्वसाधारणलाई कम्तीमा ३० प्रतिशत सेयर छुट्याउनुपर्नेछ ।
प्रतिक्रियाहरु

Tag:aria education, aria education Birgunj, birgunj, current affairs, lok sewa, Lok Sewa Aayog, Nayab Subba, नायब सुब्बा, शाखा अधिकृत

  • Share:
author avatar
ashokshah

Previous post

कान्तिपुर आइकन अवार्ड २०७५
२३ फाल्गुन २०७५, बिहीबार ०९:४९

Next post

२०१९ मा विश्वका धनी व्यक्तिहरु
२३ फाल्गुन २०७५, बिहीबार ०९:४९

You may also like

The Nobel Peace Prize 2021
The Nobel Peace Prize 2021
२२ आश्विन २०७८, शुक्रबार १८:४९
lababu-raut-and-nawalkishor-saha
मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे उद्घाटन
६ फाल्गुन २०७७, बिहीबार ०८:४७
प्राविधिक सहायक (प्रा.स) को विज्ञापन
२८ माघ २०७७, बुधबार १०:२६

संघिय लोक सेवा आयोगले मिति २०७७ माघ २८ गते प्राविधिक …

Search

OUR COURSES

  • निजामती सेवा
  • प्रहरी सेवा
  • बैङ्किग सेवा
  • शिक्षक सेवा
  • संस्थान

NOTICES

  • Aria Notices
  • Loksewa Notices
    • Exam Centers
    • Written Results
    • Yearly Schedule

सामान्य ज्ञान (GK)

  • Current Affairs
  • अन्तराष्ट्रिय सम्बन्ध
  • खेलकुद
  • धर्म, स‌ंस्कृती, रिती रिवाज, भाषा, साहित्य, कला, मानोरञ्जन
  • नेपालकाे भूगाोल
  • नेपालको अार्थिक अवस्था
  • नेपालको इतिहास
  • पुरस्कारहरु
  • विश्व इतिहास
  • विश्व भूगोल

Achievements

  • Achievement 2077
  • Achievement 2076
  • Achievement 2075
  • Achievement 2074
  • Achievement 2073
  • Achievement 2072
  • Achievement 2071

PHOTO GALLERY

  • Classes
  • Exams
  • Events

About

  • About Us
  • Contact
  • Aria Notices
  • Weekly Test Results
  • Feedback

Our Courses

  • निजामती सेवा
  • प्रहरी सेवा
  • बैङ्किग सेवा
  • शिक्षक सेवा
  • संस्थान

Quick Links

  • Notices
  • Notes/Articles
  • Downloads
  • Gallery
  • General Knowledge

Useful Links

  • नेपाल सरकार
  • गृह मन्त्रालय
  • शिक्षा मन्त्रालय
  • लोक सेवा आयाोग
  • शिक्षक सेवा आयोग
  • नेपाल कानुन आयोग

© 2021 ARIA EDUCATION Pvt. Ltd. All rights reserved.

  • Privacy
  • Terms
  • Sitemap
  • Enroll
  • Contact

Trusted by over 4000+ Students

Join our educational community of students around the nepal helping you succeed in various competitive examinations.

Enroll Now

Login with your site account

Lost your password?