Who We Are
आरिया एजुकेसनको स्थापना सन २०११ मा भएको हो । बिरगंजको केन्द्र मानिने घण्टाघर देखी कारीब २५० मिटर उतर जिल्ला हुलाक कार्यालयको कम्पाउण्ड भित्र रहेको छ । यस सन्स्था को मुख्य उदेश्य नबिन्तम प्रविधी द्वरा विद्यार्थीहरुलाई गुणस्तरिय शिक्षा प्रदान गर्ने हो ।
आरिया एजुकेसन व्यावसायिक शिक्षण संस्था हो जसको मुख्य उदेश्य विद्यार्थी तथा अभिभावक हरुलाई उच्च शिक्षा तथा निजामती सेवा, प्रहरी सेवा, वन सेवा, शिक्षक सेवा, संस्थान banking तथा financial क्षेत्रमा राम्रो career चाहनेहारुको लागि आधिकारिक सल्लाह दिनुका साथै यीनिहरुको परिक्षाको त्यारी कक्षा पनि समबन्धित क्षेत्रका बिज्ञहरुबाट सञ्चालन गर्दछ ।
Who We Are
We are the team of expert and professionals who has been working in the field of competitive exam preparation of Public Service Commission (लोक सेवा आयोग), Teacher Service Commission (शिक्षक सेवा आयोग), Police Services (प्रहरी सेवा) , Banking and Financial Services (बैंक तथा वित्तिय सेवा).
Our Team member arr self motivated and dedicated toward the Quality Education.